८ स्थानबाट निःशुल्क ई-सिम
काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि निशुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आज देखि नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो । टेलिकमले […]
कर्णालीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् । गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले बताउनुभयो । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ […]
कञ्चनपुरमा ३४ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

कंचनपुर : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन साहुलाई पक्राउ गरेको छ । उनलाई ३४ ग्राम ब्रोउन सुगरसहित महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । साहु लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेको प्रहरीलाई सूचना थियो । उनी यसअघि पनि लागुपदार्थ ओसारपसारमा कञ्चनपुर कारागार […]
महेन्द्रनगरस्थित ओपेरा होटलको क्यासिनोमा आगलागी

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ। स्रोत : Sudur Today
७ महिला फिल्मकर्मी सम्मानित, मन्त्री शर्मा भन्छिन्- फिल्म क्षेत्रमा महिलाको सक्रियता गौरवपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरिन् । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन-कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान […]
युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्यांक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो । ‘माई ड्रिम पिच’ को पहिलो संस्करण फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन गरेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई […]
उपकुलपति सिंहको अपमानजनक बिदाइ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ गरियो । उपकुलपति सिंह कार्यकाल सकेर विश्वविद्यालयबाट बाहिरिँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला खुल्न सकेन । प्र्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै गत असोज […]
मधेसमा बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता

महोत्तरी देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेज जस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरूले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरूको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । मधेशी आयोग नेपालले प्लान […]
प्रेमी अरविन्द्रसँग आज विवाह गर्दै नन्दिता

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । शनिबार एक समारोहकाबीच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । नन्दिता र अरविन्द्रकाे विवाह समारोह काठमाडाेँकाे एक हाेलटमा आयाेजना गरिनेछ । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएकाे छ। विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित […]
वाँके पठाएको अनुदानको रासायनिक मल बाटोबाट गायव

काठमाडौं । किसानहरुलाई आवश्यक रासायनिक मल प्रशस्त उपलब्ध गराउने सोच सरकारले बनाएपछि खासै त्यसको प्रभावकारिता भने भएको देखिँदैन । विगतका वर्षहरु भन्दा यस वर्ष रासायनिक मलको समस्या नदेखिएको भएपनि किसानहरुले सहज रुपमा मल पाएको भन्ने भने होइन । सरकाले किसानका लागि अनुदानमा उपलब्ध गराउँदै आईरहेको रासायनिक किसानसम्म नपुगि बाटोबाटै हरायो भन्दा अचम्म पनि लाग्न सक्छ […]
‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट काठमाडौँ आए दयाहाङ र मिरुना

काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् । तर अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् । दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । […]
मन्त्रीपरिषद् विस्तार, ज्वाला कुमारी फेरि पनि कृषि मन्त्रीमा

काठमाडौ । नवगठित मन्त्रिीपरिषद्को विस्तार भएको छ । विस्तार भएको २० सदस्यीय मन्त्रीपरिषदमा कृषि मन्त्रीका रुपमा दोश्रो पटक एमालेका तर्फबाट ज्वालकुमारी सिंहले जिम्मेवारी सम्हालेकी छिन् । यस अघि पनि माओवादी एमाले पार्टी समिकरण पश्चात पुष्पकमल दाहालकै नेतृत्वको सरकारमा केही हप्ता कृषि मन्त्रीमा रुपमा ज्वालकुमारी साहले जिम्मेवारी सम्हालेकी थिईन् । अहिले बाम एकता र गठवन्धन गर्दै […]