कैलाली : कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।
विज्ञापन
जिल्लाको गोदावरी नगरपालिका-१ अनामनगरबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर १.५९० ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्।
ती किशोरलाई शनिवार लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
स्राेत : Godawari Times