मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा

महेन्द्रनगर। दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ स्वास्थ्य चौकीले नसर्ने रोग परीक्षण तथा पोषण लेखाजोखा अभियान सम्पन्न गरेको छ। स्वास्थ्य चौकीले ‘हामी स्वास्थ्यकर्मी हरेक महिना प्रत्येक टोल कार्यक्रम’ अन्तर्गत नसर्ने रोग परीक्षण तथा पोषण लेखाजोखा अभियान सम्पन्न गरेको हो। चैत्र ८ गतेदेखी सुरु भएको अभियान मंगलबार (चैत्र १३ गते) सम्पन्न गरिएको स्वास्थ्य चौकी प्रमुख तथा जनस्वास्थ्य निरीक्षक बसन्त […]

शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम

झलारी । शुक्लाफाँटा नगरपालिकामा लार्भा खोज्ने र नष्ट गर्ने अभियानको लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना एवं शुक्लाफाँटा नगरपालिकाको समन्वयमा वडा नम्बर ११ दीपनगरमा शुक्रवार डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको हो ।   डेंगु रोग नियन्त्रणका लागि पूर्वतयारी स्वरुप सरोकारवालाहरुका लागि डेंगु नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको सञ्चालन गरिएको स्वास्थ्य […]

‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड

यिनै ३८ देशका महिलाबाट जुलियाले उपाधि चुमेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस् नेपाल वर्ल्ड पृथ्वीया थापाले गरेकी थिइन् । उनी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै ह्युमनिटेरियन अवार्ड हात पार्न सफल भएकी छन् । प्रतियोगिताको शीर्ष बाहेकको अन्य सात उपाधिमा नेपालले […]

हामी किन यति असंवेदनशील ?

न्यायका लागि माग गर्दा वा आवाज उठाउँदा राम्रा वा राम्री भनेर टिप्पणी गर्नु जरूरी छ ? कुनै पनि व्यक्तिको रूप वा सुन्दरताले के न्यायमा असर पार्दछ ? यदि कुनै व्यक्ति समाजले स्थापित गरेको राम्रा÷राम्री वा सुन्दरको परिभाषामा नपरेका पीडित भए भने के उहाँहरूले न्याय नपाउने वा हामीले न्यायका लागि अपील नगर्ने ? विद्यालयको होस्टलमा बालिका […]

शहीदको सन्देश सहयात्रीलाई

म तिमीलाई पनि आफूसँगै लिएर आउन चाहन्थें। तर हाम्रा सपनाको गोडमेल कसैले त गर्नैपर्छ। हामी दुवै अमरलोकमा पुगेपछि हाम्रा सपनाहरू हराउन सक्छन्। अगुवालाई हरेक वर्ष एक दिन मञ्चमा बोल्ने विषय मात्र बन्न सक्छन्। आज हामी भौतिक रूपमा टाढा भएको अर्को वार्षिकी। अमरलोकको बसाइ पनि करिब २०–२१ वर्ष पुगेछ। मलाई आज किन–किन तिम्रो यादले निकै सताएको […]

सेवानिवृत्त कर्मचारी र विदेशबाट फर्केका युवाबाट कसरी रोजगारी सिर्जना गर्ने ?

नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई बढावा दिन सरकारी क्षेत्रबाट अवकाश लिने कर्मचारी र वैदेशिक रोजगारीबाट फर्केका युवाहरू एक बहुमूल्य स्रोत हुन सक्दछन् । अहिले विश्वको मुख्य दाता बन्न सफल चीन खुल्ला र उदार नीति ल्याउनुअघि विश्वबाट धेरै अनुदान सहायता लिने राष्ट्रमा पर्थ्यो । आधुनिक चीनका परिकल्पनाकार तेङ सियाओ फिङले खुल्ला र उदार नीति लिंदै […]

वर्तमान सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि […]

रश्मिकाले टुंग्याइन् ‘पुष्पा २’ को छायांकन, भन्छिन्- उत्तर-दक्षिण एक हुनुपर्ने बेला आयो

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो २२ औं फिल्मको रुपमा यसैसाता ‘पुष्पा २’ को छायांकन सकाएकी छन् । डिसेम्बर २०२३ मा रिलिज भएको ‘एनिमल’पछि सफलताको यात्रा गरिरहेकी उनी पछिल्लो समय भारतकी व्यस्त अभिनेत्री हुन् । ‘अन्ततः मैले मेरो २२  फिल्म सकेकी छु । मलाई यहाँसम्म आइपुग्न २२ फिल्म लाग्यो । मेरा लागि यो कठिन […]