लखन थापा मगर गोल्ड कपको टिम दर्ता र टाईसिट ०७ जुन २०२४ मा

काठमाडौं, निर्देशक ऋषिराज आचार्यले ४४ दिनमा आफ्नो नयाँ फिल्म ‘द्रौपदी’को छायांकन सकाएका छन् । गत फागुन अन्तिममा डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभसाइत गरेपछि छायांकन सुरु गरिएको फिल्मको शुक्रबार नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डो तालमा अन्तिम दृश्य खिचियो । नारी प्रधान विषयमा निकै मिहिनेत गरेर फिल्म बनाएको निर्देशक आचार्यले बताएका छन् । स्क्रिप्ट लेख्न […]
‘बोक्सीको घर’ले दुई दिनमा २ करोड १५ लाख कमाए

काठमाडौं / अब नेपाली फिल्ममा स्क्रिप्ट हिरो बन्दैछ भन्ने प्रमाणित फिल्म ‘बोक्सीको घर’ले गरेको छ । यसमा स्टारडम भएका कलाकार छैनन् । तर, फिल्मले सिक्वेल वा मल्टीस्टारर फिल्मको भन्दा ठूलो ओपनिङ गर्यो । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार विदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो । फिल्मले दुई दिनमै बक्स […]
लखन थापा मगर गोल्ड कपको टिम दर्ता र टाईसिट ०७ जुन २०२४ मा

बिकास रोका मगर, २२ मे २०२४, कुवेत/नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करणका लागि टिम दर्ता र टाईसिट ०७ जुन २०२४ शुक्रबार, महबुल्लाको भविबल मैदानमा दिनको ठिक ४ बजे गर्ने जनाएको छ। आयोजक मगर संघले […]
च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

काठमाडौं, २० जेठ । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एकएक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]
विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

काठमाडौं – दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो । दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन […]
अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना […]
गायक राजेश पायलले गरे ‘डिभोर्स’, दिए घर-घडेरी

काठमाडौं । चर्चित गायक राजेशपायल राई बिहीबार बिहानैदेखि सञ्चार माध्यममा छाए । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि उनी पक्राउ परेका हुन् । गायक राई राति २ बजे पक्राउ परे । मादक पदार्थले छाडेपछि प्रहरीले उनलाई आफन्तको निगरानीमा छाडिदिए । प्रहरीले पक्राउ गरेको समाचार सेलाउन नपाउँदै उनी पुनः सञ्चार […]
अत्तरियाको एक होटलबाट लागुऔषधसहित ५ जना युवक पक्राउ

कैलाली : अत्तरियाको एक होटलबाट लागुऔषधसहित ५ जना युवक पक्राउ परेका छन्। शुक्रवार गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत बाग रहेका छन्। स्राेत : Godawari Times
कैलालीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

कैलाली : कैलालीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । सर्पले टोक्दा घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको मृत्यु भएको हो । घर नजिकै खेल्ने क्रममा शुक्रबार सर्पले डसेपछि बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । बालिकाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्राेत : Godawari Times
यी ठाउँमा छ आज हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं : नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आइतबार […]
डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। गएराति ११ बजे अमरगढी नगरपालिका-१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशब ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दिपककुमार कार्कीले जानकारी दिए। ट्रकमा चालक र सहचालक गरी २ जना […]
कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ

कैलाली : कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अनामनगरबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर १.५९० ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। ती किशोरलाई शनिवार लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। स्राेत : Godawari Times